यदी.....



यदी समयलाई फर्काउन सक्थे भने
यदी भुलहरुलाई सच्याउन सक्थे भने

मैले जे भने तिमीलाई कहिल्यै भन्ने थिइन
 मैले जे गरे तिमीलाई कहिल्यै गर्ने थिइन
तिम्रो कोमल मुटु त्यसरी टुक्राउने थिइन
तिम्रो निस्चल मन त्यसरी दु:खाउने थिइन

 यदी समयलाई..........
यदी भुलहरुलाई.....


music.....

यदी समयलाई फर्काउन सक्थे भने
यदी भुलहरुलाई सच्याउन सक्थे भने

तिम्रो आशुको मुल्य शायद कहिल्यै चुकाउन सक्नेछैन
 तिम्रो मन को घाऊ शायद कहिल्यै मेटाउन सक्नेछैन
 त्यसैले त आज यो सजाय हासी हासी भोग्दै छु
 फुल छोडि काडाको बाटो पाउ खाली पाउ हिडदै छु
 यदी समयलाई..........

यदी भुलहरुलाई....

baby I lost u……lost u for ever.
U were my smile now it has fade for ever
U were my soul now it has left me forever..
I have no reason to smile I have no reason to cry.
i wish nothing to be, I have no reason to try
(baby I lost u……lost u for ever)

(Dedicated to those who have someone special in their life...dnt let them go @ any cost  may b later u wl realize what u have lost and may b u wont even  get a chance to apologizeee..)
Abu Dhabi
02-Nov.
12:12 pm

Comments