नमस्कार!
यहाँलाई स्वागत छ मेरो ब्लगमा।
समाजमा देखेका, भोगेका र चित्त नबुझेका यस्तै कुरा हरु लेखेर चित्त बुझाउने बानी परेछ। त्यही बानी को प्रतिफल हो अभिस्ट।
अभिष्ट साहित्य र संगित को दोभान हो ,साहित्य र संगित सम्बन्धि सामग्री हरु यँहाहरु संग बाड्ने केहि सिक्ने अनि जानेको कुरा सिकाउने मेरो मूल अभिप्राय हो ।
अभिस्टमा कथा,कबिता,अनुभुती समेट्ने प्रयास गरेको छु।साहित्य साधनाको क ख रा सिक्दै छु त्यसैलेपनी लेखाइमा परीपक्कताको कमी छ,यो कमी लाई पुरा गर्ने भरपुर प्रयास गर्ने छु यहाँनेर तपाईंको सुझाब सल्लाह मेरो लागि अमुल्य रहनेछ।
यसका साथै संगित पारखी हरु को लागि Music tracks अनि गितार कर्ड्स सहित का गित रचना हरु पनि समाबेश गरेको छु।आशा छ यसले गितार सिक्न र Stage Show हरुमा म्युजिक ट्रयाकमा गित गाउन चाहने वा घरमा साधना गर्ने हरुको लागि उपयोगी सिद्ध हुने छ।
ब्लगमा राखिएको Guitar Tuner गितार बजाउने हरुको लागि सुर मिलाउन उपयोगी हुनेनै छ ।संगित सम्बन्धि थप सामाग्री हरु पनि छिट्टै ब्यबस्थित गर्नेनै छु ।
प्रबाशको यो ब्यस्त समयको बिचमा अभिस्टलाई तपाईं हरु को बिचमा ल्याएकोछु। गल्ती हरु अनेकौ होलान। कान निमोठेरै भएपनी सुझाब र सल्लाह दिनुहोला।

अभिस्ट बिशुद्ध ब्यक्तिगत ब्लग भएको ले यहाँका सामाग्रीहरु मेरो ब्यक्तिगत सोचाइका उपज हुन तैपनी यदी कोही ब्यक्ती,सम्प्रदाय वा समुह माथि कुनै प्रकारको बिभेद हुनगएको छ भने कृपया सोझै संपर्क गर्नुहोला। त्यस्ता सृजना माथि छलफल गरी आबस्यक परिमार्जन गरिनेछ।
यदी तपाईं पनि आफ्नो साहित्यिक रचना वा सांगीतिक सामग्री यस ब्लग मार्फत प्रकाशित गर्न चाहनुहुन्छ भने नेपाली भाषामा टाईप गरी निसंकोच सम्प्रेसण गर्नुहोला। यदी रचना हरु कुनै ब्यक्ती बिशेष वा जाती,भाषा,सम्प्रादयको भावना प्रतिकुल हुने प्रकारका छैनन भने अबस्य प्रकाशित गरिने छ।

तपाईंको को समय शुभ रहोस्,
हार्दिक धन्यवाद!
Comments
Post a Comment