गजल

बिते होला तिम्रो साथ् रमाइलो
भए होला धेरै बात रमाइलो

मन भुल्छ  साथी सङ्गी भेट्दा
साथी सङ्गी को जमात रमाइलो

म पो तड्पिदैछु तिम्रो यादमा
तिम्रो यादको  खात रमाइलो

प्याला मदिराको चुम्छ ओठ
सम्झिदै पिउनुको मात रमाइलो

बिते होला तिम्रो साथ् रमाइलो
भए होला धेरै बात रमाइलो

13/01/2011
Abu dhabi UAE
10.59 am



Comments

  1. मन पराइदिनु भएको मा हार्दिक धन्यवाद।

    ReplyDelete

Post a Comment