याद

याद्हरु
छाल बनी सुस्याउछन
शान्त मन सागरमा 
भित्तो भरी चल्मलाउछन
तिम्रा सुन्दर आक्रितीहरु
तिमी नहुनुको यथार्थ
भत्काउछन
मेरा बालुवाका सुन्दर क्यासल्स
मृत सागरका किनार हरुमा 
अनी 
मन धमिलिन्छ
बर्खाको खहरेझै
भन यो नियती को कुनै औषधी छैन ??