Skip to main content

A blog of Shishir Pariyar

Search This Blog

on February 16, 2011
  • Get link
  • Facebook
  • X
  • Pinterest
  • Email
  • Other Apps




संगित संसार
  • Get link
  • Facebook
  • X
  • Pinterest
  • Email
  • Other Apps
शिशिर परियार
नमस्कार !! यहाँलाई स्वागत छ मेरो ब्लगमा ! तपाईंको को समय शुभ रहोस्! हार्दिक धन्यवाद

Popular Posts

Image

डुंगा:(भाग एक )

भित्तामा झुण्डिरहेको घडिले साँझको पाँच बजाउदै थियो। आकाश धमिलिदै थियो। आशन्तोश मानिसहरु को मन जस्तै। घरमा एक्लै थिए। कोठाको झ्यालबाट बहिरतिर चिहाए। स्वाभाबिक समय भन्दा छिट्टै साँझ परेको प्रतित भइरहेको थियो। पानी पर्ने सम्भावना माथि बिचार गर्दै थिए म। साँच्ची!!!काला बादल हरु जुध्न थाले अनी आकाश चिच्याउन थाल्यो। म सोच्दै थिए। काला बादल हरुको जुधाइ;देशमा बिद्धमान द्वन्द ;आकश को क्रन्दन,मनिषहरुको अन्तर्नाद। उफ्फ!बिहान देखी कर्फिउ लागेको छ। यो निस्ससिदो एक्लोपन। म चित्त बुझाउन थाल्छु। समय नै यस्तै छ। हरेक मानिस हरु कैदी छन घरको चार दिवार भित्र। म जस्तै।
Image

बिहान

आलार्म घडीको बेसुर रडाकोसंग हैन कहिले कहिँ ब्युझिन मन लाग्छ मलाइ घरको धुरीबाट बिहानीको शंखनाद गर्ने भालेको डाँको संगै दैलो पोतिरहेकी प्रियको चुराको संगीत अनि आमाको "चिया सेलायो  छिटो उठ", झ्याल खोल्दा मुस्कुराई रहेको हिमाल अनि फुलको पत्रदलमा चलमलाई रहेका शित त्यो पो त् बिहान रात रात नभएको दिन दिन नभएको अनि साँझ साँझ नभएको पनि जुग बितिसकेछ थाह छैन कहिले सम्म निदाउने हो यी सपना बिहिन रात र यो पनि थाह छैन कहिले सम्म भोग्ने हो यी अनिदोले पोल्ने आखाहरू र अलार्म घडी ले ब्युझाउने  बिहानी ... आलार्म घडीको बेसुर रडाकोसंग हैन बरु  हरेक बिहान ब्युझिन पाए हुन्थ्यो घरको धुरीबाट बिहानीको शंखनाद गर्ने भालेको डाँको संगै -  21-03-2018 Ankum
Image

झ्याल को सिट

"साहुजी! एक बोतल पानी ,एक बट्टा सुर्य चुरोट अनि एक पाकेट चुइंगम दिनुस त !" यसो भन्दा आयुधको  मुख बाट तातो बाफ निक्लिदै थियो  ।बाक्लो स्विटर अनि गलबन्दी ले मुख छोपेर बकुल्ला झैँ निदाई रहेका साहुजी ,ग्राहक को आवाज ले अल्छि गर्दै उठे  । भनेबमोजिम काम समान हरु पोलिथिन ब्याग मा हालेर उसको हातमा थमाइदिए । पैसा बुझाएर उ हतार हतार बसहरु छुट्ने ठाउँ तिर लाग्यो । साहुजी गलबन्दीले मुख छोपेर फेरी बकुल्ला ध्यानम तिरै लागे  । वरी परि हुस्सु लागेको थियो ,त्यसैले नजर साफ थिएन  ।हिउँद  महिनाको यो बिहानी अरु दिन भन्दा केहि फरक थिएन  ।सहर अझै निदाई रहेको थियो  । बसपार्कमा यात्रु हरुको भिड भाडलाइ यो चिसो मौसम ले खासै बितोलेको जस्तो लाग्दैनथ्यो  । "कहाँ जाने हो दाइ ? कहाँ जाने ? काठमाण्डौ जाने बस छुट्न लाग्यो ।आउनुस,आउनुस  ,अघिकै सिट मिलाइ दिन्छु अनि भाँडा मा पनि हेरी दिउला ।"बसका स्टाफ हरु अफ्नो बस का खालि सिट भर्ने होड मा थिए ।यात्री हरु टिकट हेर्दै बसको प्लेट नम्बर जाच गर्दै थिए कोहि चढ्...
Powered by Blogger
@Shishir Pariyar 2021