हिड्दा हिड्दै,दोबाटोमा
D7 G
तिमि त कहा, हराई दियौ
Em A
म भने चै, अल्मलेर
A7 D
तिमीलाई त्यहि पर्खी रहे -२
G A G D
तिमीले मलाइ ,सोध्न पनि सोधेनौ
A D
तिमीले मलाइ कहिले पनि खोजेनौ -२
Em F# Bm
अब त आश पनि मरिसक्यो
Em F# Bm
रहर हरु मुटुबाट हटिसक्यो -२
G A
किन हो किन यस्तै नै भो
Comments
Post a Comment