नंग टोक्ने बानि को इलाज (हाँस्ने हो कि )

दुइ जना एकदम  बुढी आइमाई हरु आफ्ना श्रीमान का कुरा गर्दै रहेछन ,
 एउटी ले भनिछिन :"मेरो श्रीमान को दात तोक्ने बानि ले मलाइ हैरान पार्छ !!
दोस्री ले भनिछिन :म पनि पहिला निकै दिक्दार थिए तर अहिले चै ठिक छ !!
पहिली ले सोधिछिन :"हो ???अनि कसरि बानि छुट्यो त मलाइ नि भन न !
दोस्री बुढी :आजकल म बुढा को नक्कली दात को सेट लुकाई दिन्छु अनि खाने बेला मा मात्र दिन्छु !!