हाँस्ने हैन त ??

एक जना पुरोहित पखाला लागेर अति भएपछि डाक्टर भेट्न गएछन /
डाक्टर ले दबाई लेखि दिएछ अनि बाजे ले सोधेछन
"डाक्टर साब !दबाइ त भयो अब गर्न हुने नहुने केहि कुरा भए भन्नुस ??"
डाक्टर ले भने छ "अरु केहि चिन्ता गर्न पर्दैन बाजे  ,तर संख फुक्दा भने बल नगर्नु होला !!!!"
*******************************************************************
एकजना पठान पाकिस्तान बाट कतार जादै रहेछ तर प्लेन मा उ अर्कैको सिट मा बसेको थियो /
सिट वाला ले भनेछ :यो मेरो सिट हो छोड
पठान ले भनेछ :अह म छोड दिन
सिट वाला ले बिमान परिचारिका लाइ भनेछ ,
बिमान परिचारिका ले भन्दा पनि उसले सिट छोडेन ,

ज्यान जाला उ सिट छोड्ने पक्ष्यमा थिएन /
प्लेन का सबै जना ले अनुरोध गर्दा पनि उसले सिट छोड्न तयार भएन छ
पछिल्लो सिट मा अर्को पठान बसेको थियो /
उसले सबैलाई भनेछ ,म कोशिस गरि हेर्छु /
उ गएर त्यस पठान को कान मा सुटुक्क केहि भनेछ /
अनि पठान आतिदै सिट छोडेछ/
अनि सबै मान्छे हरु छाक परेर त्यो पठान लाइ सोधेछन
"हैन के भन्यौ र सिट छोड्यो उसले ????"
उसले भनेछ ,"मैले खाली यति भने ,तिमि बसेको सिट कतार हैन साउदी जान्छ"
********************************************************************

अरु सामग्री  पढ्न तल को लिंक मा क्लिक गर्नुहोस
http://shishir-pariyar.blogspot.com/