गजल एक प्रयास



बेग्लै मजा यहाँ जल्न पनि


रित्तिएको बोतल झै ढल्न पनि


मन को के कुरा यसै पनि बहकिन्छ


बेग्लै मजा सम्हाल्न पनि



बाँकी नै चढ्न बिप्लेटो सिखर

बेग्लै मजा यहाँ गल्न पनि


दिनको घाम झै छर्लङग नजर

बेग्लै मजा आँफैलाई छल्न पनि

बेग्लै मजा यहाँ जल्न पनि

रित्तिएको बोतल झै ढल्न पनि ।।

(
गजल एक प्रयास)

आबु धाबी

12/01/2011

१०:४५

Comments

  1. सबै रचनाहरु उत्कृष्ट लाग्यो,साहित्य लेखनको निरन्तरता को कामना त गर्नै पर्नेहुन्छ । कलम हमेशा ससक्त ढंगले अक्षर पोख्न वाध्य रहोस् है त mr.शिसिर .......

    ReplyDelete
  2. सर्बप्रथम नमस्कार सिसिर जी तपाईंले लेख्नु भयको रचनाहरु भावपूर्ण छन
    यसरिनै साहीत्य लेखहरु लाई नीरन्तरता को कामना..

    ReplyDelete

Post a Comment