कालीलाई सन्देस....!!

कहीले काही भनेको नी मान्ने गर्नु पर्छ काली
जीवन मा दु:ख सुख बाड्ने जन्नु पर्छ काली

जीवन हो एक पलको हासिखुसी रहनलाई
समयमै असल साथी रोज्न जन्नु पर्छ काली
...
दु:ख सुख संगै जिउने एउटै बाटो रोजेपछी
एक अर्काको भाबनालाई बुज्न जान्नु पर्छ काली

कहीले काही थत्टा गर्दा रिसायेका पलहरु
छेडिक सम्झि समयमै भुल्न जन्नु पर्छ काली

कहीले काही भनेको नी मान्ने गर्नु पर्छ काली
जीवन मा दु:ख सुख बाड्ने जन्नु पर्छ काली....!!!
Nabin basnet (Doha,Qatar)

Comments