Posts

Showing posts from August, 2012

फूल.....!

============================ ऐ माली !!! अखबारका बर्गीकृत बिज्ञापन हेर बिक्रीको कुनै आलिशान बंगला खोज अनि खोज सडकनै चम्काउने चिल्ला सवारी आहा !! हेर त तिम्रो फुलबारी ...! कोपिला हरु फक्रिदै छन् मदमस्त जवानी लिएर अनि फूल बजार भब्य भाउ दिन तयार छ तिम्रा बगैचाका सुकोमल फूल हरुको ......!! ==========================