Posts

Showing posts from June, 2013

साक्षी छ धवलागिरी !!

Image
यदि तिम्रो स्मृतिका अन्तर कुन्तरमा काठे खोलाका सुशेली तिम्रो बाल्यकालका सुखद अनुभुत संग गासिएर उर्लिन्छ भने, तिम्रो मुस्कान को तृप्ती मेरो भन्दा केहि भिन्न छैन
उष्ण ग्रीष्मका तातो बतास को बयेली अनि माइ कुटीमा झारेको चिनी आप हाडे पाखाका काचा चिउरी काफी लाग्छ आफै संग आफै खुसि हुन सम्झिएर ती प्यारा पल हरु
यी पल हरुको साक्षी प्यारो धवलागिरी ...!!! सारा सारा बदमासी उपद्रो अनि उतार चडावको  साक्ची प्यारो धवलागिरी !! के पो  छिपे होला र उसको नजर बाट ? J

Pandora's Box

Image
Blistering skin,
Boiling brain
Pouring sweat
Blinding eyes..
You may ask.
Is he a traveler?
Or a warrior?
In search of a quest.
Mounting the stiff oracles of mankind,
Humanity and peace
Searching the contentment
Searching a meaning to be alive.
Don’t mistaken he is not  Buddha.
He is a poor peasant
Searching a future in a desert.
Which he lost long back
In his millet filed.


The journey has never end,
Though the limitless sky has become smaller,
The salty ocean has become a lake.
And the world looks too short for him..
From where he cleans glasses of a sky scrapper
From where the Horizon curve..
Elevated to touch the sizzling sun
Elevated to an example of the civilization
A departed hope cleaning dirt
Of human prosperity.

His sweats drop
Never reaches ground.
His painful voice
Never reaches thy ears.
an his Tears.
will never roll below cheeks..
no need to wipe at all.
What reaches is just the memories
Breaching the oceans and mountains
passing by one straw roof hut,
And his kids playin…

सागर झरी मा रुझ्दा ........!!!

Image
मलाइ सागर रुझेको हेर्न मन छ  लहरहरु बर्सातले चुमेको हेर्न मन छ  सुन्न मन छ त्यो संगित  जहा किनार तिर दौडिरहेको छाल  बर्सातका थोपा थोपा संग  प्रेमिल सम्बाद गरिरहेको हुन्छ 
अलि अलि जुन चियाइ रहेको होस्  निलो सागरको सामुन्ने मलाइ सागर रुझेको हेर्ने मन छ भोलि बिहान अनिदो सागर
अलि अलि तारा टिलपिलाई रहेको होस् अलि अलि बादल गर्जे पनि ठिकै छ चट्यांगले तस्विर हरु खिची रहेको होस्
झरी को मिठो पानिमा एक झर्को रुझ्न चाहन्छु एउटै पानि को दुइ रुप एकै साथ अनुभूत गर्न चाहन्छु
झरीको अन्गीनिती थोपाले कुत्कुत्याइदा अलि अलि लजाएको हेर्न मन छ सुन्न मन छ लहरका लामा लामा सुस्केरा बर्षातका आल्हदित पुकार हरु मलाइ हेर्न मन छ तरंगित लहरहरु, अनि उत्तेजित ज्वारभाटा हरु
कामना गरोस अर्को बर्सातको किनारमा उभिएर , म अर्को झरी रुझ्न तयार छु !!!