Posts

Showing posts from June, 2012

असार पन्ध्र

Image
केहि बर्ष अघि , गैरी खेतमा मेला लागेको थियो , ६०१ को भेला लागेको थियो सुन जस्ता धान का बाला झुलाउने बेला लागेको थियो , कालान्तर , गैरीखेत का हली हरु हलो फालेर कान्लामै निदाए , बाउसेहरु , कोदाली मिल्काएर बरालिन थाले

हाँस्ने हैन त ??

एक जना पुरोहित पखाला लागेर अति भएपछि डाक्टर भेट्न गएछन /
डाक्टर ले दबाई लेखि दिएछ अनि बाजे ले सोधेछन
"डाक्टर साब !दबाइ त भयो अब गर्न हुने नहुने केहि कुरा भए भन्नुस ??"
डाक्टर ले भने छ "अरु केहि चिन्ता गर्न पर्दैन बाजे  ,तर संख फुक्दा भने बल नगर्नु होला !!!!"
*******************************************************************
एकजना पठान पाकिस्तान बाट कतार जादै रहेछ तर प्लेन मा उ अर्कैको सिट मा बसेको थियो /
सिट वाला ले भनेछ :यो मेरो सिट हो छोड
पठान ले भनेछ :अह म छोड दिन
सिट वाला ले बिमान परिचारिका लाइ भनेछ ,
बिमान परिचारिका ले भन्दा पनि उसले सिट छोडेन ,