Posts

Showing posts from October, 2011

औपचारिक भारत भ्रमणका सम्बन्धमा व्यवस्थापिका संसद समक्ष सम्माननीय प्रधानमन्त्री डा.बाबुराम भट्टराईले दिनुभएको वक्तव्य

सम्पूर्ण समाचार पढ्नका लागी कृपया तल टासिएको लिंक मा क्लिक गर्नुहोस

http://theinfose.com/detail.php?nw_id=114

शुभकामना.......

Image
दिपावाली एबं तिहार को उपलक्ष्यमा देश -विदेशमा रहनु भएका सम्पूर्ण नेपाली हरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछु !!!!

मुस्कान / अस्तित्व.

आशुले तिम्रो आँखाको गाजल बगाउदा, मेरो मुटुभरी आगो सल्किन्छ, तिम्रो मुहारमा ब्यथाको बादल छाउदा, मेरो संसारमा अध्यरो हल्किन्छ, तिम्रो एक मुस्कान, तिम्रो एक पलको खुशी मेरो जीवन को अमुल्य प्राप्ती हो, म डुबु बेदनामै, तर तिमीलाई सधैं रमेको देखु म डुबु अन्तरनाद को अहालमा तर तिमीलाई सधैं हासेकै देखु .. म हुनु को अर्थ मलाई तिमीसँग हुँदा बोध हुन्छ शायद यही होला तिम्रो मुस्कान अनी मेरो जीवनबिच को रहस्य तिम्रो मुस्कान मेरो अस्तित्व............!!!












पोस्करको आगो

बाथको ब्यथाले थालिएकी बुढी बजै ओदान को बिचमा मकै को पोस्कर कोच्छिन ओसिएको सलाइको खोरिमा एउटा काटी रगड्छिन केही बेर कामी रहेका हातहरुले अली कती न्यानो सल्काएर सेक्न चाहन्छिन उनी कठाङ्रिएको आत्मा। जो जम्दै छ,बरफ् भन्दा बढी।।
बर्ष बर्ष भिजेका परेला अनी आँखाका बर्खा हरु.. एक दसक चिरिएको मुटु, अनी सुस्केरा का बिस्कुन हरु… सूकाउन चाहन्छिन मकै को पोस्करको झरिलो आगोमा जो बल्ने छैन केही पल भन्दा बढी

practice time